काभ्रे। राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायले हिनताबोध र अपमानजनक हुने नाम र थर एक पटकलाई सच्याउन पाउने भए पनि शैक्षिक प्रमाणपत्रहरुमा सच्चिन नसकेकाले बेहोर्नुपरेको सास्ती कम गर्न कानुनमै व्यवस्था मिलाउन पहल भइरहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोले प्रदान गर्ने सेवामा भएका समस्या, सुधार गर्नु पर्ने क्षेत्र र अवस्थाका बारेमा […]