दलित थर परिवर्तन गर्न देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका  ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सब

सम्बन्धित सामग्री

‘सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे’

राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ ।

दलनमा दलित : नागरिकतामा फेरियो थर, फेरिएन शैक्षिक प्रमाणपत्र

‘शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा थर संशोधन गर्न कानुनी प्रावधान पनिकासँग छैन,’

दलित समुदायका थरलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सिफारिस

काठमाडौं : राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका थरहरूलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सरकारसमक्ष सिफारिस गरेको छ।राष्ट्रिय दलित आयोगले पहाडी र मधेशी दलित र गैरदलित समुदायले प्रयोग गर्दै आएका जात/थरको सूचीकरण विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।आयोगले थर सूचीकरण सँगसँगै दलित समुदायको जात/थर प्रयोग गरी सम्बन्धित निकायमा दलित भएको विवरण पेश गर्दा थप प्रमाण र थप सिफारिस आवश्यक नगर्न सरकारलाई सिफारिस समेत गरेको छ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष

दलित समुदायको सूचीकृत थर संशोधनको तयारी

काभ्रे। राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायले हिनताबोध र अपमानजनक हुने नाम र थर एक पटकलाई सच्याउन पाउने भए पनि शैक्षिक प्रमाणपत्रहरुमा सच्चिन नसकेकाले बेहोर्नुपरेको सास्ती कम गर्न कानुनमै व्यवस्था मिलाउन पहल भइरहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोले प्रदान गर्ने सेवामा भएका समस्या, सुधार गर्नु पर्ने क्षेत्र र अवस्थाका बारेमा […]

दलित थर परिवर्तन गर्न पाइने

५ पुस, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो । विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालका अनुसार राष्ट्रिय दलित […]

दलित थर परिवर्तन गरिदिन देशभरका वडा कार्यालयलाई पञ्जीकरणको पत्र

देशभरका  ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

दलित थर परिवर्तन गरिदिन देशभरका वडा कार्यालयलाई पञ्जीकरणको पत्र

देशभरका  ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया थर भएकाले भत्ता नपाउने

२० साउन, काठमाडौ । पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया लगायतका जात/थर भएका व्यक्तिले दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो । दलितमा सुचिकृत नभए पनि पटवा, […]

छुटेका थर सङ्कलन गर्दै राष्ट्रिय दलित आयोग

३ साउन, परासी । राष्ट्रिय दलित आयोगले आगामी भदौ भित्रमा छुटेका थर सूचीकरणको प्रक्रिया टुङ्ग्याउने भएको छ । सूचीकरण टुङ्ग्याउने प्रक्रियामा रहेको आयोगले अहिले तराई मधेसका दलित समुदायका छुटेका थर सङ्कलन गरिरहेको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले तराई मधेसमा बसोबास गर्ने दलित समुदायका धेरै थर सूचीकरणमा छुटेको पाइएकाले जिल्ला जिल्लामा पुगेर स्थानीय सरोकार पक्षसँग […]