२० साउन, काठमाडौ । पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया लगायतका जात/थर भएका व्यक्तिले दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो । दलितमा सुचिकृत नभए पनि पटवा, […]