फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]