जोकोभिचले भीसाको मुद्दा जिते

मेलबर्न, (एजेन्सी) । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियाली सरकारविरुद्ध भीसासँग जोर्डिको मामिलाको मुद्दा जितेका छन् । मेलबर्न अदालतले अस्ट्रेलियाली सरकारद्वारा जोकोभिचको भीसा रद्द गर्ने निर्णयलाई गलत मानेको छ । अदालतको आदेश छ कि जोकोभिचको पासपोर्ट र अस्ट्रेलियाली सरकारद्वारा जफत गरिएको सामन तुरुन्तै फिर्ता गर्नपर्छ । अदालतको मुद्दा जितेपछि जोकोभिच अस्ट्रेलियन ओपन खेल्न […]

सम्बन्धित सामग्री

किन कार्यान्वयन हुँदैन अदालतको फैसला ?

काठमाडौं । अदालतबाट मुद्दा जिते पनि सुनसरीकी नेहा थापाले आमाको नामबाट नागरिकता पाउन सकिनन् । आफू सानै हुँदा बुबा वेपत्ता भएको उनले बताइन् । ‘म ४ बर्षको हुँदा बुबा वेपत्ता हुनुभो जन्मदर्तामा उहाँको नाम उल्लेख भएकोले सबै सर्टिफिकेटहरुमा बुवाको नाम राखियो, तर नागरिकता बनाउन जाँदा आमाको नामबाट नागरिकता दिएनन् ।’ उनी अदालत गइन, मुद्दा जितिन […] The post किन कार्यान्वयन हुँदैन अदालतको फैसला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

काठमाडौं । उनी विद्यार्थी हुन् । उनले वकिल भएर २६ मुद्दा लडेँ । सबै मुद्दा जिते । अहिले आएर उनी नक्कली वकिल भएको फेला पर्यो । नक्कली वकिल मात्रै होइन, उनले त कानुन पढ्न कहिल्यै पनि शिक्षालय नटेकेको पनि फेला पर्यो । यो घटना हो केन्याको । र त्यी विद्यार्थी हुन् ब्रिएन वेण्डा । उनले […]

प्रतिलिपि अधिकारको मुद्दा जिते गायक प्रमोद खरेलले

२१ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ । न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो । जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न […]

‘बलात्कृत महिला गाउँ छाडेर भागेका छन्’

मुद्दा जिते पनि बलात्कार पीडितले समाजसँग थप लड्नुपर्छ । यस्ता घटनामा पीडितहरू सामाजिक पुनर्स्थापना हुन एकदमै मुश्किल छ । यस्तो अवस्थामा पीडितले आफ्ना सबै इच्छा मारेर बस्नुपर्ने हुन्छ, नभए ठाउँ नै छोड्नुपर्छ ।

बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

बलात्कार पीडितलाई प्रहरी, सरकारी वकिल हुँदै न्यायालयसम्म पुग्नै सकस छ । तर, जो त्यहाँसम्म पुग्छन् र कानुनी रूपमा मुद्दा जित्छन्, तिनले पनि समाज र परिवारको लाञ्छनाका कारण घरबाटै विस्थापित हुनुपर्ने अवस्था छ ।

बैंक अफ काठमाण्डू र हिमालय बैंकले मेलम्ची खानेपानीको मुद्दा जिते

काठमाडौं । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी सम्बन्धि मुद्दा जितेका छन् । मेलम्ची आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवेले यी दुई बैंक मार्फत राखेको डेढ अर्ब रुपैयाँको काउन्टर ग्यारेन्टी मुद्दा जितेका हुन् । ठेकेदार चाइना रेलवेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो बापत मेलम्ची खानेपानी […]

चीनमा नेपाली बैंकले मुद्दा जिते, डेढ अर्ब पाउने

१७ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाउने भएका छन् । १० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने उक्त मुद्दा लडेका कानुन व्यवसायी डा. गान्धी पण्डितले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने […]

जोनी डेपले मुद्दा जिते, एम्बर हर्डले लगाएको आरोप झुटो ठहरियो

काठमाडौं : हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन्सका चर्चित अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दा जितेका छन्।गत ६ सातादेखि लगातार चलिरहेको यी हलिउड स्टारहरूको मुद्दाले धेरैको ध्यान खिचेको थियो। सुनुवाइका क्रममा दुवैले एकअर्काप्रति शारीरिक तथा मानसिक दुर्व्यवहारका गम्भीर आरोप लगाएका थिए। दुवैका निजी जीवनका मसिना कुराहरू समेत मिडियामा छरपष्ट भएका थिए।बुधबार अदालतले एम्बरले पूर्वपतिको मानहानी गरेको ठहर्‍याउँदै १५ मिलियन डलर भुक्तान गर्नुपर्ने फैसला सुनाएको छ। १५ मिलियनमध

मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो । तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले एम्बरले जोनी डेपलाई मानहानी गरेको दोषी […]