बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

बलात्कार पीडितलाई प्रहरी, सरकारी वकिल हुँदै न्यायालयसम्म पुग्नै सकस छ । तर, जो त्यहाँसम्म पुग्छन् र कानुनी रूपमा मुद्दा जित्छन्, तिनले पनि समाज र परिवारको लाञ्छनाका कारण घरबाटै विस्थापित हुनुपर्ने अवस्था छ ।