चीनमा नेपाली बैंकले मुद्दा जिते, डेढ अर्ब पाउने

१७ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाउने भएका छन् । १० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने उक्त मुद्दा लडेका कानुन व्यवसायी डा. गान्धी पण्डितले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने […]