गणकलाई विश्वास गर्न तथ्यांक विभागको आग्रह

काठमाडौं, कात्तिक ३० । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर […]

सम्बन्धित सामग्री

यस्तो कुनै खानेकुरा हुन्छ, जसले खराब भएको कलेजोलाई ठीक गर्छ ?

‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक हुँदैन । यसरी कुनै प्रमाणित कुरा नभएपनि सर्वसाधारणले त्यसमा विश्वास गर्छन् र अन्धाधुन्ध अनुसरण गर्न थाल्छन् । किनभने अहिलेसम्मको कुनै पनि खोज, अध्ययनबाट यस्तो खानेकुरालाई सूचीकृत […]

प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति बाइडेन

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनीहरूले सार्वजनिक गरिरहेको संख्यामाा आफूलाई विश्वास नलागेको बताएका छन् । बुधबार हृवाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनलाई गाजामा इजरायलले गरेको आक्रमणबाट ६५०० भन्दा बढी मानिसको मृत्यु भएको र त्यसमा २७०० भन्दा बढी बालबालिका रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयको तथ्यांक राखेर एक पत्रकारले राखेको […]

मान्छेको मुख्य शत्रु बन्दै सर्प : ५ वर्षमा १०५ जनाले गुमाए ज्यान, कसरी बच्ने ?

काठमाडौं : सर्पको टोकाइबाट पछिल्ला ५ वर्षयता १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम्मको सर्प टोकाइको तथ्यांकअनुसार १६४ घटना घट्दा १०५ जनाको मृत्यु भएको छ।सर्पको टोकाइबाट ६६ जना घाइते भएका छन् भने प्रभावित परिवार संख्या १६५ रहेको छ। प्राधिकरणले यो तथ्यांक प्रहरीमार्फतमात्रै जानकारी आएको र अझै धामीझाँक्रीको भरपर्ने विश्वास भएकाले त्यहाँ जाँदा मृत्यु हुनेको संख्या झनै बढ्न सक्ने जनाएको छ।पछिल्लो

तथ्यांक विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

विश्वसनीय तथ्यांकको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो ।यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशक

नेपालमा इलेक्ट्रिक गाडीको तुलनामा किन फस्टाएन स्कुटर ?

१५ वर्षभन्दा लामो समयदेखि आयात हुन थालेको विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको उल्लेख्य रूपमा आयात नबढ्नु निराशाजनक छ । तथ्यांक हेर्दा मध्यम वर्गका उपभोक्ताले अझै पनि विद्युतीय सवारीसाधनलाई विश्वास गरिसकेका छैनन् ।

आधिकारिकताबिना मतगणनाकाे तथ्यांक सार्वजनिक नगर्न अपिल

काठमाडौं :नेपाली कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्री पदको मतगणना पार्टी कार्यालयमा जारी छ। समाजिक संजालमा मनमौजी तथ्यांक आउन थालेपछि जथाभावी मत परिणामको विश्वास नगर्न निर्वाचन समितिले अपिल गरेको हाे। हालसम्म १०२० मत गणना भएको भन्दै बाहिर आए जस्तो मत परिणाम नभएको समितिले जनाएको छ। समितिका सचिव केशव रिजालले जथाभावी आएका मत परिणामको विश्वास नगर्न अनुरोध गरेका छन्। उनले भने, ‘हामीले बेला बेलामा माइकिङ गरेर यथेष्ट परिणाम दिइरहेका छौं। त्यसैले सामाजिक संजालमा आएका कपोकल्पि

पुस्तकालयको तथ्यांक संकलन गरिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्यांक संकलन शुरू गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्यांक संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनओटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ । हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ । मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो पुस १५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेको छ । रासस

अर्थतन्त्रमा आशा

वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटेन्स आयमा बढोत्तरी हुनुमा विगतको अवैध बाटो अहिले वैध भएर आएको विश्वास लिइएको छ। वास्तवमा देशमा भित्रिएको रेमिटेन्स बढेको छैन। तर वैध बाटो भएर आएको तथ्यांक मात्र बढेको हो।...

विवाहपछिको सुखद् सम्बन्धको लागि प्रेमी-प्रेमीकाको बुझ्नु पर्ने बानीहरू

तपाईं अक्सर सुन्नुहुन्छ कि प्रेम विवाह मागी विवाहको तुलनामा छोटो समयको लागि हुन्छ । विभिन्न अध्ययनबाट प्राप्त तथ्यांक अनुसार ४० प्रतिशतभन्दा बढी केसमा यो सत्य पनि देखिएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार ४० प्रतिशत प्रेम विवाह गरेका जोडीहरु विश्वास गर्छन् कि विवाहपछि प्रेमी वा प्रेमिकाको व्यवहार परिवर्तन हुन्छ । यदि तपाईं आफ्नोको पार्टनरले […]