नेपालमा इलेक्ट्रिक गाडीको तुलनामा किन फस्टाएन स्कुटर ?
१५ वर्षभन्दा लामो समयदेखि आयात हुन थालेको विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको उल्लेख्य रूपमा आयात नबढ्नु निराशाजनक छ । तथ्यांक हेर्दा मध्यम वर्गका उपभोक्ताले अझै पनि विद्युतीय सवारीसाधनलाई विश्वास गरिसकेका छैनन् ।
आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
राफ्ट मोटर्समा ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन्। यी स्कुटर एकैपटककाे चार्जबाट तीन सय...
भारतीय ब्राण्ड ओडीसीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । उक्त स्कुटर तथा मोटरसाइकलको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका हुन् ।
राजधानीको नक्सालस्थित सोरुमको उद्घाटन गर्दै घिसिङले विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे । उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै...
महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । सुपरसोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक डि लाइफस्टाइल प्रालिले १० वटा मोटरसाइकल र स्कुटरको र्याली निकालेको हो ।
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील
दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।
गत वर्षको लकडाउनका बीच नेपाली बजारमा इलेक्ट्रिक स्कुटर टेल्जीको आधिकारिक बिक्री...