नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले आफूहरु प्रतिपक्षमा भएको हुनाले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताए। उनी आज कांग्रेसबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी ईश्वरी न्यौपानेकाे समर्थक हुन्।
उनले सरकारलाई गुण र दोषका...