उपसभामुख निर्वाचन : बिहीबार उम्मेदवारी दर्ता, शुक्रबार ३ बजे मतदान

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचनका लागि भोलि (बिहीबार) मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै, […]