हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

ताप्लेजुङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो । प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवतजावत अहिलेसम्मकै धेरै

२८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो । कोरोना महामारीको समयअघि […]

गुलरिया-नेपालगञ्ज सडकमा आवतजावत बन्द

बर्दिया– तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया-नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ । पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए । गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पर्नेक्रम जारी […]

बाढीले म्याग्दीकाे मराङखोलाकाे पुल बगायाे, आवतजावत बन्द

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ ।

बाढीले काठेपुल बगाएपछि आवतजावत ठप्प

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि  त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्

तीन महिनामा टिआइएबाट ६ लाख बढीले गरे आवतजावत

पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । बितेको तीन महिनामा ७८ हजा

नाकामा सहजता,  मुख्य नाकाबाटै आवतजावत गर्न थाले पैदल यात्री

महोत्तरीको मुख्य नाका रहेको मलीबारा भिट्ठामोड नाकामा नेपाली यात्रुहरु सहजतासाथ आवतजावत गर्न थालेका छन्। भारतीय सुरक्षा बल (एसएसबी)ले यात्री मुख्य नाकाबाट नेपालीलाई आवतजावत गर्न दिएपछि सहजता भएको हो। मलिवारा भिट्ठामोड नाका...

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय  जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए ।सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्

मुख्य नाका बन्द, आवतजावत खुला

तर, मुख्य नाकाको आपसपासको चोर बाटोमा भने थामिनसक्नुको भीड हुने गरेको छ। मुख्य नाका बन्द भए पनि चोर बाटो हुँदै दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका छन्। विगतमा तस्करहरुले प्रयोग गर्दै आएका नाकाहरु अहिले आवतजावत गर्ने मुख्य थलो बनेका छन्।...

पहिरोका कारण लुक्ला र नाम्चेको आवतजावत टुट्यो

सोलुखुम्बु - पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति साढे १० बजे खसेको पहिरोले सडक ठप्प पारेको छ । लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य वैकल्पिक मार्ग समेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो । पहिरो हटाउन न...

हिमपातले हिल्सा नाका आवतजावत बन्द

आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ ।आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बिओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो । शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सी