बाढीले म्याग्दीकाे मराङखोलाकाे पुल बगायाे, आवतजावत बन्द

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ ।

सम्बन्धित सामग्री

सेती नदीमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या

बझाङ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ । १५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१ र २ का सबै गाउँहरु तथा डोटी जिल्लाका वासीन्दा समेत समस्यामा परेका हुन् । झोलुंगे पुल बगाएपछि स्थानीय उत्पादन तथा दैनिक उपभोग्य वस्तु किनबेच गर्न […]

बाढीले पुल बगाएपछि आवतजावत बन्द

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका-७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ। शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो। विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल (साँघु) […]

बाढीले काठेपुल बगाएपछि आवतजावत ठप्प

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि  त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्

डोल्पामा बाढीले काठेपुल पुल बगाएपछि आवतजावत बन्द

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ...

बाढीले चचरीको पुल भत्काइदिएपछि आवत जावतमा समस्या

तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न  जान स्थानीयवासीलाई समस्या भएको हो । अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेर्स्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।सो पुल  तीन वर्ष

दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने पुल जीर्ण अवस्थामा

काठमाडौं, २८ पुस । रूपन्देही जिल्लाको सुनवलमा अवस्थित तुरिया पुल जीर्ण अवस्थामा । यही पुलबाट राजधानी काठमाडौँका लागि हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन् र पनि पुनःनिर्माण हुन सकेको छैन । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

चामे–तिमाङ सडकमा सवारी आवतजावत

१७ साउन, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ । पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी […]

पक्की पुल बगाउँदा आवतजावत बन्द

धादिङ । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ । अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४ मजदूर परिवारको बिचल्ली भएको छ । सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति […]

हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने पुल भासियो

धनगढी – हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा बनेको सत्तीघाट पुल भासिएको छ। पुल भासिँदा आवतजावत बन्द भएको छ। पुलको पूर्वपट्टि छेउको तटबन्ध भत्किँदा पुल भासिएर शनिबार साँझदेखि आवतजावत बन्द भएको हो। पुलको पारिपट्टि बर्दियातर्फको तटबन्ध पानीको बहावले भत्किँदा आवतजावत बन्द गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। पुलको पूर्वतर्फको […]