‘भ्यु टावर’ बाट नदेखिने मतदाताका समस्या

‘खै आजसम्म कसले के गर्‍यो र? चुनाव जितेपछि चिल्ला गाडिमा हुईकिएका हुन्। सबैले आफू र आफ्नाका लागि मात्र गरे।’ एक सहिद पत्नी भन्छिन्, ‘हाम्रो घरमाथि भ्युटावर छ। त्यहाँबाट हाम्रो पीडा देखिने भा पो हुन्थ्यो।’...

सम्बन्धित सामग्री

फेसबुक र इन्स्टाग्राममा फेरि आयो समस्या

काठमाडौं । मेटा कम्पनीको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या देखिएको यी कम्पनीमा बुधबार पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा […]

के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?

जलबिन्दु एक किसिमको आँखाको रोग हो। यसले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पुर्याउँछ। जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। नेपालमा अन्धोपनको चौंथो कारणमा जलबिन्दुपर्छ। जलबिन्दुका धेरै बिरामी समयमा उपचारमा नआउँदा समस्या झन बढिरहेको चिकित्सकहरु बताउँछन्। जलबिन्दु कस्तो समस्या हो ? जलबिन्दु भएको कसरी थाहा पाउने, लक्षण […]

उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० […]

उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

गर्मी मौसम अनि त्यसमाथि उडुसको टोकाइ । सम्झिंदा मात्रै पनि धेरैलाई आफ्नो पूरै जीउ चिलाएको महसुस हुन्छ । लामखुट्टे र उपियाँजस्तो बाहिर नदेखिने भएकाले उडुसले कतिबेला टोक्छ, चाल पाउनै सकिंदेन । उडुसले टोक्दा केही क्षण चिलाउने र हराउने भएकाले यसबारे त्यति चासो पनि हामी दिंदैनौं । यसको टोकाइबाट कुनै दीर्घकालीन स्वास्थ्य समस्या त आउँदैन ? […]

उच्च रक्तचापको औषधि फरक ब्राण्डको खाँदा हानि हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप यस्तो गम्भीर समस्या हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । उच्च रक्तचापको समस्या बढ्दै गएपछि औषधि खानु नै यसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प हुन जान्छ । कुनै खास लक्षण नदेखिने भएकाले उच्च रक्तचापका बिरामी यसप्रति गम्भीर हुँदैनन् र बेवास्ता गर्न पुग्छन् । शरीरका अन्य भागमा रगत पुर्‍याउने धमनीमा रक्त प्रवाहको […]

प्रतिनिधिसभाको प्रत्यक्ष प्रशारणमा लापरबाही, दिनहुँ आउँछन् समस्या

४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारणमा लापरबाही छ । प्रत्यक्ष प्रशारणका क्रममा भिडियो नै नदेखिने, आवाज नसुनिने, सानो आवाज सुनिने, सांसद बोलिरहेको माइक नै बन्द हुने जस्ता समस्या दैनिकजसो देखिने गर्छ । बुधबार पनि नेकपा एमालेका सांसद नरबहादुर धामी विशेष समयमा बोलिरहेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न गरिरहेका थिए । तर, […]

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरुको आँंखा जाँंच

भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कुलले गरेको दुईदिन आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कुलले जनाएको छ ।तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको सुरुवाती दिनमै आखा शिविर संचालन गरिएको जनाइएको छ । शिविरमा कक्षा एकदेखि कक्

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरूको आँखा जाँच

भक्तपुर– भक्तपुरको लिवालिस्थित बाल विकास सेकेन्डरी स्कुलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपणका लागि शिविर गरेको स्कूलले जनाएको छ । तिलगंगा आँखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने […]

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाको आँंखा जाँंच

भक्तपुर – भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कूलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ। कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कूलले जनाएको छ। तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो। बालबालिकाको पढाइमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक […]