‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या, ‘नवीकरणसम्बन्धी काम गर्दागर्दै बत्ती गयो भने प्रणालीमा नदेखिने समस्या छ’

काठमाडौं : प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन्। अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ। चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ। दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या…

सम्बन्धित सामग्री

‘स्मार्ट’ लाइसेन्समा भएका सूचना यातायात कार्यालयसँग नमिल्दा सेवाग्राही मर्कामा

काठमाण्डाै - प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्राविधिक समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्दा सेवाग्राही समस्यामा परेका छन् । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ । दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या रहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो । 'खासगरी पुरानो अनुमत...