२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छानबिन गर्नुपर्ने र सत्य कुरा सार्वजनिक गर्नुपर्ने बताएका छन् । कसको सरकारको पालामा के–के भयो भन्ने सबै कुरा वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता लेखकले भने, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र […]