पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबारबाट उनलाई ज्वरो आएपछि एन्टिजिन परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। हल्का ज्वरो आएपछि पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड १९ संक्रमण भएको छ। गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बुधवार रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।
सामान्य टाउको दुखाइपछि आरडिटी परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराएका गुरुङमा कोरोना संक्रमण पुष्टि भएको हो।
गुरुङको स्वास्थ्य अवस्था सामान्य छ। उनी…