आरडीटी परीक्षणमा गण्डकीका मुख्यमन्त्रीमा कोरोना पोजेटिभ देखियो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमणको आशंका गरिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । कोभिड संक्रमण पत्ता लगाउन किट प्रविधिमा गरिने आरडिटी परीक्षण आरडीटी हो ।मुख्यमन्त्री गुरुङले टाउको दुखाइ र ज्वरो बढेपछि गरिएको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट समेत गराएक