‘कलाकारले म लोकप्रिय छु, मलाई फाइदा हुन्छ भनेर मात्र राजनीति नगरौं’ : हरिवंश आचार्य

अक्सर राजनीतिक वेथिती र नेताप्रति कटाक्ष गरिरहेका हुन्छन्, हास्य अभिनेता हरिवंश आचार्य । स्टेजदेखि टेलिभिजनको स्क्रिनसम्म आफुलाई नेता–मन्त्रीको भूमिकामा पेश गर्दै उनले राजनीतिको कुरुप पाटो उधिनेका छन् । उनै हास्य अभिनेता आचार्यले अहिले जारी स्थानिय तहको निर्वाचनमा आफ्नो मतदान गरेका छन् । यसै सिलसिलामा हाम्रा सहकर्मी विष्णु शर्मासँग वर्तमान निर्वाचन प्रक्रिया, जनप्रतिनिधिको भूमिकाबारे उनले आफ्नो […]

सम्बन्धित सामग्री

हरिवंश आचार्य लगायतको अभिनय रहेको भूठानको छायाँकन अमेरिकाको ओहायोमा सम्पन्न

नेपालीमा “भूठान” र अंग्रेजीमा “द वल्र्ड ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको निर्देशक विनोद पौडेलले गरेका छन् । यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका चर्चित अभिनेता बू्रश डन लगायत […]

‘बुलबुल’ निर्देशकको नयाँ फिल्ममा हरिवंश आचार्य अनुबन्धित

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको आगामी फिल्मको शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् । जनवरीदेखि अमेरिकाको ओहायोमा छायांकन हुने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा आफू जोडिएको अभिनेता आचार्यले अनलाइनखबरलाई जानकारी दिए । ‘उक्त फिल्ममा म औपचारिक रुपमै कास्ट भएको छु । त्यसका लागि डिसेम्बरतिर अमेरिकामा जाने कार्यक्रम छ,’ अहिले छायांकन […]

दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ: हरिवंश आचार्य

काठमाडाैँ- करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो- हरिवंश आचार्य। उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन। आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन्। उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन्। लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको […]

बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य

काठमाडौँ- अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्म बजार बढी नै उतारचढाव देखिएको बताउँछन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षाभन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा […]

बीवाईडीको ब्राण्ड एम्बासडरमा हरिवंश आचार्य

काठमाडौं (अस) । नेपालमा बीवाईडी गाडीको ब्राण्ड एम्बासडरमा हरिवंश आचार्य नियुक्त भएका छन् । बीवाईडी अटोको नेपालस्थित आधिकारिक विक्रेता साइमेक्स इन्क कम्पनीले आफ्नो ब्राण्ड एम्बासडरमा आचार्यलाई नियुक्त गरेको हो । शनिवार आयोजित ‘बीवाईडी डिलर मिट २०७९’ को अवसरमा सोसम्बन्धी सम्झौता गरिएको कम्पनीले बताएको छ । कम्पनीको ब्रान्ड एम्बासडरमा नियुक्त आचार्यले वर्तमान अवस्थामा विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिए । ‘विश्वव्यापी रूपमा मानिसले इन्धनबाट चल्ने कार प्रभावकारी नभएको र पृथ्वीकै लागि ठूलो खतरा भएको महसूस गरिरहेकाले सडकमा सफा सवारी प्रवद्र्धन गर्ने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुशी छु,’ उनले भने । जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युत्को प्रयोग देशको अर्थतन्त्रका लागि समेत महत्त्वपूर्ण हुने र यसबारे थप चेतना जगाउन आचार्यको भूमिका विशेष रहने कम्पनीले बताएको छ । आचार्यले आजसम्म गरेका काम र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कार सृजना गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको कम्पनीको भनाइ छ । ब्रान्ड एम्बासडरद्वारा गरिने प्रचार–प्रसारले देशैभरि विद्युतीय गाडीको महत्त्व एवं फाइदाबारे चेतना जगाउने र कम्पनीको ब्रान्ड प्रवद्र्धनमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा कम्पनीको छ ।

हरिवंश आचार्य नेपालका लागि बीवाईडीको सद्भावना दूत नियुक्त

हरिवंश आचार्य सिनेम्याक्स इंक प्रा. लिका सद्भावना दूतमा नियुक्त भएका छन् । सिनेम्याक्स इंक नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक हो । शुक्रबार आयोजित बीवाइडी डिलर्स २०७९ मा सम्झौतामा हस्ताक्षर गरिएको थियो ।‘हालको परिस्थितिले हामी विद्युतीय गाडीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गर्दछ किनकि विश्वव्यापी रूपमा मानिसहरूले इन्धनमार्फत् चल्ने कारहरू अप्रभावी र ग्रहका लागि ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा यस्ता सवारी साधनहरूको संख्या ब

यसकारण हरिवंश आचार्य ६४ वर्षमा पनि स्वस्थ छन्

काठमाडौं । अग्रज हास्यब्यँग्य अभिनेता हरिवंश आचार्यले आफ्नै दैनिक सन्तुलित भोजन र विश्रामले स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन् । शनिबार आफ्नो ६४औं जन्मोत्सव मनाउने क्रममा अहिले पनि स्वास्थ्य राम्रो हुनुको कारण’bout जानकारी गराएका हुन् ।एक समय राम्रो कमाएँ भनेर धेरै खाँदा एकपछि अर्को बिरामीले च्यापेपछि आफूले खानपिन र निन्द्रामा ध्यान दिएको उनले बताएका छन्, […] The post यसकारण हरिवंश आचार्य ६४ वर्षमा पनि स्वस्थ छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

६५ लागे हरिवंश आचार्य : यी हुन् उनका सदाबहार पाँच गीत

काठमाडौं : विसं. २०१४ कात्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मेका वरिष्ठ कलाकार हरिवंश आचार्य ६४ वर्ष पूरा भएका छन्। चार दशकभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय आचार्य एक अभिनेता, लेखक, निर्देशक तथा गायक पनि हुन्। दर्जनौँ टेलिशृंखला तथा प्रहशन गरेको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धेरै फिल्ममा पनि काम गरेका छन्। अहिलेको पुस्ताका हास्य कलाकारहरूले मह जोडीलाई गुरुको रूपमा सम्मान गर्ने गर्छन्। आचार्यका 'चिना हराएको मान्छे' र 'हरिबहादुर' गरी दुई

हाँस्ने र डुल्ने पछिलाई साँचौं : हरिवंश आचार्य

ख्याति प्राप्त हाँस्यव्यंग्य अभिनेता हरिवंश  आचार्य लकडाउनको यो समयमा पनि चुप लागेर बस्न सकेका छैनन् । सामाजिक विषयमा चेतना जगाउनुलाई आफ्नो कर्तव्य सम्झने उनले कोरोना संक्रमणबाट बच्न र बचाउन मानिसहरूलाई सुसूचित गर्ने उद्देश्यले अर्को जुनी खै कुन्नी बोलको सन्देश मूलक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। उनले सरोज वली र मेलिना राईको स्वर रहेको अर्को […]