काठमाडौं । बिहीबार रातिदेखि प्रसारण सुरु भएको टिभी सिरियल ‘सक्किगो नि’ सिजन–३ को पहिलो एपिसोडमा दर्शकले केही नयाँ स्वाद चाखे । यसमा कमेडी मात्र थिएन मर्मस्पर्शी सन्देश पनि थियो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । सिरियलको अन्तिम दृश्य […]