काँग्रेसप्रति ओलीको कटाक्ष : कहिले छोरीलाई बोक्ने कहिले बाउलाई बोक्ने !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको राजनीति प्रतिशोधपूर्ण हुन नहुने बताए । उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले काँग्रेसलाई हिजो कसैले लोकन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए । उनले भने–‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लङ्घन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका ल

सम्बन्धित सामग्री

गगनमाथि ओलीको कटाक्ष : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। यसबारे आफूले भनेपछिमात्र थाह हुनेसमेत ‌ओलीको भनाई थियो। 'अहिले नै यसबारे केही नभनौं। भन्ने बेला भएको छैन,' ओलीले भने। कहिले हुन्छ त…

आग्रह, अनुग्रह र विग्रहबीच जेलिएको राजनीतिक रङ्गशाला

नेपालको राजनीतिक परिदृश्यमा तीन राजनीतिक चतुर खेलाडीहरूको नाम घुमिफिरी आइरहन्छ । राजनीतिलाई एउटा रङ्गशाला मान्ने हो भने यी तीन नामहरू कहिले नायक र कहिले कुनै बेला समय र परिस्थितिले उपलब्ध गराएको स्थितिमा खलनायकका रूपमा दृश्यपटमा विशिष्ट कटाक्ष, हाउभाउ र अभिनयसहित दशकौंदेखि उपस्थित भइरहेका छन् ।  दर्शकको ताली हो...

प्रचण्ड र बाबुरामलाई गोकुलको कटाक्ष : कांग्रेसी भिखमा प्रम र सांसद !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्। ‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्। उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजन

पूजालक्षित आँचलको कटाक्ष : महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो !

काठमाडौं । फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन् । यो जुधाइको अर्थ बक्स अफिस प्रतिस्पर्धा समेत हो । यस्तोमा स्टारडमको अर्थ हुन्छ । ‘झिंगेदाउ’मा आँचल शर्माको मुख्य भूमिका छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको । यी दुई अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन् । […]

प्रचण्डमाथि भीम रावलको कटाक्ष : आशे र दासे कुटनीतिबाट कहिले मुक्ति पाउने ?

काठमाडौं :  नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतलाई कच्चा कुटनीतिको संज्ञा दिएका छन्। ट्विट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई ‘कच्चा कूटनीति’को संज्ञा दिएका हुन्।  झुक नीतिको आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने रावलको भनाइ छ। उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने उनले उल्लेख गरेका छन्। &

दीपकराजको व्यङ्ग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ...!

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?&

गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् । सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको […]

ओलीको व्यंग्यात्मक प्रश्न : बिचरा ! माधव नेपाल किन कुदेको होला ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालमाथि कटाक्ष गरेका छन्। नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बिचरा माधव नेपाल किन कुदेको होला। कहिले पोखरा, कहिले धरान कहिले धनकुटा कहिले बागलुङ। हातमा टुप्पी लिएर हिँडेजस्तो। देश बनाउन होइन‚ एमाले बिगार्नका लागि हो। एमाले राणाशासनमा जन्मिएको हो। एमालेलाई बच्चै हुँदा मार्न खोजिएको थियो।’ देशबाट गरिब