एन्ड्रोइडबाट आइफोनमा कसरी सार्ने फोन नम्बरहरु ?

२५ साउन, काठमाडौं । तपाई एन्ड्रोइड फोन चलाइरहनुभएको थियो र भर्खरै आइफोनमा स्थानान्तरण गर्दै हुनुहुन्छ भने तपाईले सुरुमा नित्तान्त नयाँ तथा केही कठिन अनुभव गर्नुपर्ने हुनसक्छ । एन्ड्रोइड भन्दा एप्पलको आइओएसको प्रणाली पूरै नवीन, विशिष्ठ तथा अलिक कठोर वा कसिलो पाउनुहुनेछ । तरपनि यदि तपाईले केही उपायहरु अपनाउन सक्नुभयो भने एन्ड्रोइडबाट आइफोनमा स्थानान्तरण अलिक सहज […]

सम्बन्धित सामग्री

मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा !

काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ । ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै […]

चीनले सीमा मिचेको विषय उठाउँदा नासुको आवरणमा मन्त्री र सचिवको धम्की

चीनले सीमा मिचेर भौतिक संरचना बनाएको विषय उठाउने अभियानीलाई परराष्ट्र मन्त्रालयका कर्मचारीले फोन गरेर धम्क्याउन थालेका छन्। छिमेकी राष्ट्र चीनले उत्तरी सीमामा सीमास्तम्भ सार्ने र भौतिक संरचना वनाउने तथा सेना राख्ने गरेको ...

सोमबारसम्म सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज शनिवारदेखि सुदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भारी वर्षाको पूर्वानुमान गरिएकोले सतर्क हुनको लागि आग्रह गरेको छ ।  जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय, अत्तरियाका अनुसार २०७९ असोज ८ गते शनिबार देखि १० गते सोमबारसम्म सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने साथै कंचनपुर, वैतडी र दार्चुला जिल्लामा अझ बढी वर्षा हुने पूर्वानुमान रहेको मन्त्रालयले उल्लेख गरेको छ । असोज ८ देखि १० गतेसम्म सर्वसाधरण तथा विपदमा खटिने सबैमा मन्त्रालयहरु, सबै विपद व्यवस्थापन समितिहरु, स्थानीय तहहरु, नेपाल रेडक्रस सोसाईटी तथा सबै सरोकारवालाहरु र स्थानीयवासी सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।मन्त्रालयले निम्न अनुसारको सतर्कता अपनाउन आग्रह गरेको छ ।१. पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन, २. वाढी, पहिरो, डुवान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला विपद् व्यस्थापन समिति, स्थानीय विपद् व्यस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाईटीलाई तुरुन्त खबर गर्न, ३. वस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन, ४. बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ मा फोन गर्न,५. तत्काल खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यस्थापन समितिहरु र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नं १६००९१५६६८८ र फोन न. ०९१-५२१३२४ मा फोन गर्न, ६. विपदका समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न, ७. संभावित विपद्लाई ध्यानमा राखी खोज, उद्धार र राहतका लागि सम्वन्धित निकायहरु तयारी अवस्थामा रहन।

प्रदेश प्रहरी र अस्पताल सार्नेबारे हामीलाई जानकारी छैन : मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताउनुभएको छ । मुख्यमन्त्री भट्टले आज राष्ट्रिय समाचार समिति ९रासस० संँग फोन संवाद गर्दै यसबारेमा प्रदेश सरकारसंँग समन्वय नगरिएको कुरो मान्य हुने छैन भन्नुभयो ।

नयाँ फोनमा नम्बर कसरी सार्ने ?

काठमाडौं। नुवाकोट बेलकोटका प्रणय पाण्डेलाई दसैंमा नयाँ फोन किनेपछि अहिले तनाव बढ्न थालेको छ । तनावकै कारण उनी अहिले पनि...