काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ । ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै […]