नयाँ फोनमा नम्बर कसरी सार्ने ?

काठमाडौं। नुवाकोट बेलकोटका प्रणय पाण्डेलाई दसैंमा नयाँ फोन किनेपछि अहिले तनाव बढ्न थालेको छ । तनावकै कारण उनी अहिले पनि...

सम्बन्धित सामग्री

उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौं उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ। औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भए पनि यसले मूर्तरूप लिन भने सकेको छैन।...

कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने निर्णय

मोरङ – मोरङको कानेपोखरीस्थित बयरवनमा रहेको गाउँपालिका भवनसहितको केन्द्र सार्ने गाँउसभाले निर्णय गरेको छ। आइतबार गाँउपालिकामा सम्पन्न बैठकले हालको स्थानबाट प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौसाबारीमा सार्ने निर्णय गरेको हो। भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए। जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत […]

मानवअधिकार आयोग जुम्लाबाट सुर्खेत सार्ने चलखेल

विगत १५ वर्षदेखि कर्णालीको मानवअधिकारका क्षेत्रमा तथ्यगत अध्ययन र रिपोर्टिङ गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय सार्ने चलखेल भइरहेको छ । जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको आयोगलाई संघियता विपरित जुम्लाबाट प्रदेश राजधानीमा सार्ने र जुम्ला शाखाको अधिकार खुम्च्याउने चलखेल भइरहेको हो ।विगत पाँच वर्ष अघिदेखि नै जुम्लादेखि आयोगको कार्यालय सार्ने तयारी भएको भएको […]

मानवअधिकार आयोग जुम्लाबाट सुर्खेत सार्ने चलखेल

विगत १५ वर्षदेखि कर्णालीको मानवअधिकारका क्षेत्रमा तथ्यगत अध्ययन र रिपोर्टिङ गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय सार्ने चलखेल भइरहेको छ । जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको आयोगलाई संघियता विपरित जुम्लाबाट प्रदेश राजधानीमा सार्ने र जुम्ला शाखाको अधिकार खुम्च्याउने चलखेल भइरहेको हो ।विगत पाँच वर्ष अघिदेखि नै जुम्लादेखि आयोगको कार्यालय सार्ने तयारी भएको भएको […]

मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

जुम्ला- राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ । १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत अध्ययन र रिपोर्टिङ गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सार्ने तयारी गरिएको हो । जुम्लाबाट कार्यालय सार्ने तयारीको विरोध र आलोचना भइरहेको छ । जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको संस्थालाई प्रदेश राजधानीमा सार्ने र […]

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने निर्णय

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ । बुधबारको कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो । पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।तर, वडाध्यक्ष शिव आचार्य भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउ

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलकाे कारबाही

प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक...

निर्वाचन सार्ने कुरा गरेका छैनौ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् । आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं । संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस ?’ मन्त्री कार्कीको भनाइ छ ।

महाधिवेशन सार्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन सार्ने निर्णय गरेको छ । यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएपनि तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई साता पर सार्ने निर्णय भएको हो । बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए । बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्