सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताउनुभएको छ । मुख्यमन्त्री भट्टले आज राष्ट्रिय समाचार समिति ९रासस० संँग फोन संवाद गर्दै यसबारेमा प्रदेश सरकारसंँग समन्वय नगरिएको कुरो मान्य हुने छैन भन्नुभयो ।