कोशीबाट शेखरको ‘विद्रोह’ ले गठबन्धनमा तरङ्ग, केदारलाई ब्याक गराउन राष्ट्रपति र प्रधानमन्त्रीको फोन

काठमाडौं । कोशीमा डा. शेखर कोइराला समूहले विद्रोह गरेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको छ । माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णयलगत्तै शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् । कोशीमा शेखर पक्षको कदम रोक्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत फोन गरेका छन् […]