वीरगन्ज, माघ २५ । नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ । आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी […]