नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराउनुका साथै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ। […]
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले धर्मनिरपेक्षताको विरुद्धमा हुने कुनै पनि संवाद वा सहमति आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्रीले गरेको भनिएको सम्झौता आफ्नो पार्टीले नमान्ने स्पष्ट पारे। साम्पाङले विशेष गरी धर्मनिरपेक्षताको सिद्धान्त विपरीत हुने कुनै पनि संवाद वा सहमतिले वैधता नपाउने जिकिर […]
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन्। ‘देश र काँग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको […]
१७ साउन, काठमाडौं । पोलिस स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले मेजर लिग सकर (एमएलएस) मा पहिलो गोल गर्दै दुई गोलको योगदान दिएका छन् ।
शनिबार राति भएको खेलमा लेवान्डोस्कीको दुई गोलको मद्दतमा शिकागो फायर एफसीले चार्लोट एफसीलाई …
RajdhaniDaily.com | बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । सो विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को -