मलेसियामा १३ नेपाली अलपत्र

दोहा- रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन्। आफूहरू अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन्। १८ कात्तिकमा मलेसिया आएको अलपत्र मध्येका एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं […]

सम्बन्धित सामग्री

पाँच महिनादेखि मलेसियामा ५ नेपाली अलपत्र

खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश […]

मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् । काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए। एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ […]

मलेसियामा १९ नेपाली कामदार अलपत्र

रोजगारीको शिलशिलामा मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन् । आठ दिनदेखि उनीहरू केलाङ भन्ने सहरको एक भवनभित्र तेस्रो तलामा बन्धक बनाइएका छन् ।

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।