काठमाडौं : कला, साहित्य, संगीत र संस्कृति देशको पहिचान हो। विदेशिएकाहरू पनि आफ्नो संस्कार र संस्कृति जोगाउन कति मेहनत गर्छन् भन्ने उदाहरण बन्दैछन् एनआरएनए माल्टा र त्यहाँका नेपालीले स्थापना गरेका विभिन्न सामाजिक संघसंस्थाहरु।युरोपेली मुलुक माल्टामा नेपाली नयाँ वर्ष लागिसकेको छ। माल्टामा रहेका गैरआवासीय नेपालीहरु विक्रम सम्वत् २०८० लाई भब्य बनाउन जुटिसकेका छन्। आगामी वैशाख १ गते अर्थात् अप्रिल १४ तारिखमा माल्टामा एनआरएनएको आयोजनामा सांगीतिक कार्यक्रमको तयारी गरिएको छ।गैरआवासीय