रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]