फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जानकारी दिएको हो ।कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन । तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, “पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरे