काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सबै प्रदेशमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको जनाएको छ । मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य कार्यलयले थप २४ जनामा जिन सिक्वेसिङ् गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट र ३ जनामा डेल्टा भेरियन्ट भेटिएको जानकारी दिनुभयो । जसले अब ओमिक्रोन भेरियन्ट नेपालको सबै प्रदेशमा फैलिसकेको […]