यी हुन मन्त्रीपरिषद बैठकले गरेका निर्णय

काठमाडौं, १४ भदौ । भुटानमा आयोजना हुने इसिमोडको ५३औं बोर्ड अफ गर्भनरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल सहभागी हुने भएका छन् । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत भदौ १३ गते बसेको मन्त्रिपरिषदले बैठकका निर्णय सुनाउँदै पौडेललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै,ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका कार्यक्रमको […]

सम्बन्धित सामग्री

आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलवार अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्  ।  उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ […] The post आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रीपरिषद बैठक बस्दै

१६ माघ, काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

गठबन्धन बैठक सकिए लगत्तै मन्त्रीपरिषद बैठक सुरु

३१ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो । त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी […]

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ – मन्त्रीपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक बसिरहेको हो। बैठकमा एजेण्डाहरुबारे खुलाइएको छैन। सोमबार नियमित रुपमा मन्त्रीपरिषद बैठक बस्दै आएको छ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

प्रदेश ३ को बजेट चैत २० भित्रै, जनप्रतिनिधिको सेवा सुविधा तोकियो

मकवानपुर, चैत २ – तीन नम्बर प्रदेश सरकारले चैत २० गतेभित्र चालू आर्थिक वर्षका लागि बजेट ल्याउने भएको छ । गएराति १० बजे सम्पन्न मन्त्रीपरिषद बैठक...

प्रदेश ४ को पहिलो मन्त्रीपरिषद बैठक : उज्यालो प्रदेश बनाउने घोषणा

कास्की, फागुन ४ – प्रदेश ४ मा मुख्यमन्त्री, सभामुखसहित एक मन्त्रीको शपथ ग्रहणसँगै प्रदेश ४ को पहिलो मन्त्रीपरिषद् बैठक बसेको छ । दुई सदस्यीय म...