काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रप्रति उपहास गरेका बताएका छन्। आफूहरूले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने भनेको भन्दै संसद् पुनर्स्थापित हुनु भनेको चै लोकतान्त्रिक भएको स्पष्ट पारे। तर ओली सरकारले रातारात संसद् विघटन गरेर लोकतन्त्र भनेकोप्रति उनले व्यंग्य गरे। संविधानको धारा ७६ (५) ले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएको तर संसदलाई सर्वोच्चले बचाएको जिकिर ग