युवकलाई बन्धक बनाएको आरोपमा सिनामंगलबाट पाँचजना पक्राउ

एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले सिनामंगलबाट पाँचजनालाई पक्राउ गरेको छ। सिरहाका पवनकुमार यादवलाई बन्धक बनाएको आरोपमा प्रहरी परिसर काठमाडौंको टोलीले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, आशिष...

सम्बन्धित सामग्री

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१

एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुरमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत सोमबार एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा हेट

बालक अपहरणमा संलग्न भएको आरोपमा एक पक्राउ

बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको हो।...

शरीर बन्धक आरोपमा पाँच जना पक्राउ

दाङ – दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न रहेका भनिएका  तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।  उनीहरुमाथि अस्ति सोमवार बेल...

दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ

दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका

युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।  धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारम

५ लाख उठाउन अर्काकी श्रीमतीलाई 'बन्धक' बनाएको आरोपमा पक्राउ

सापटी दिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले रातोपाटी

२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान

काठमाडौँ– २५ महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गरी बन्धक बनाएको आरोपमा पक्राउ परेकी एक महिलालाई जेल चलान गरिएको छ । प्रहरीका अनुसार कुवेतमा आकर्षक तलब हुने भनेर श्रीलंका पुर्‍याएर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । पक्राउ परेकी मुखियालाई […]

१३ वर्षीया बालिकालाई बन्धक बनाइ बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१३ वर्षीया बालिकालाई बन्धक बनाइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विकलाई पक्राउ गरेको हो