भारतमा नेपाली फिल्म फेस्टिभल

भारतको पुनेमा नेपाली फिल्म फेस्टिभल सुरु भएको छ। पुने इन्टरनेसनल सेन्टरले भारतकै नेसनल फिल्म आर्काइभ र नेपालको चलचित्र विकास बोर्डसँग सहकार्य गरेर ‘इन द ल्याप अफ द हिमालय’ फिल्म फेस्टिभल गरेको हो।