काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मान्छेले दिने उपाधि प्यारो लाग्ने बताएकी छिन् । आउँदो सेप्टेम्बरमा बेलायतमा आयोजना हुने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ को घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा करिश्माले आफूले पाएको सदाबहार अभिनेत्रीको ट्यागलाई सम्मानको रुपमा ग्रहण गर्ने गरेको बताइन् । ‘हाम्रै प्राविधिक जो हामीसँग हर समय हुनुहुन्छ । उहाँहरूले दिएको ट्यागलाई […]