प्रतिनिधिसभा ब्युँतिएपछि संसदमा 'गायब' प्रधानमन्त्री

सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो। उक्त दिन संसद भवनमा पुगे पनि प्रधानमन्त्री ओली बैठक सुरू हुनुअघि नै बाहिरिएका थिए।

सम्बन्धित सामग्री

संसदमा नयाँ सांसदले निर्वाह गर्नुपर्ने ८ भूमिका

भर्खरै मात्र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट विभिन्न पार्टीका प्रत्यक्ष र समानुपातिक सांसदहरू निर्वाचित भइसकेका छन्। कानुन तथा नीति बनाउने थलो संघीय संसदमा सांसदहरूको मुख्य भूमिका कानुन बनाउनु नै हो। तर उनीहरू निर्वाचनको समयमा जनतासमक्ष विकास गर्ने बाचासहित चुनिएका छन्। यसपालिको संसदमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका साथै नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताए । सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले […]

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदमा जानकारी माग

प्रतिनिधिसभा सदस्य डा. सूर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका...

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

पब्जी बन्द गर्न संसदमा दिलकुमारीले उठाइन् आवाज

काठमाडाैँ- संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ। पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द […]

प्रतिनिधिसभा बैठकमा एमसिसीमाथि छलफल शुरु

काठमाडौं‌ :  नयाँ बानेश्वरमा संसद बैठक शुरु भएको छ।अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमा (मिलेनियम च्यालेन्स कर्पोरेसन नेपाल कम्प्याक्ट) छलफलका लागि आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका छन्। एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा गत फागुन ८ गते टेबल भएको थियो।एमसिसीकै कारण संसद बैठक सूचना टाँस गरेर आजसम्म सारिएको थियो।

सकियो कार्यव्यवस्था परामर्श समितिको बैठक, संसदमा एमसीसीमाथि छलफल

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो । बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली काँग्रेसका प्रतिनिधिहरुले […]

बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरवारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयकहरु प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा […]

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।