काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो । बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली काँग्रेसका प्रतिनिधिहरुले […]