संसदमा नयाँ सांसदले निर्वाह गर्नुपर्ने ८ भूमिका

भर्खरै मात्र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट विभिन्न पार्टीका प्रत्यक्ष र समानुपातिक सांसदहरू निर्वाचित भइसकेका छन्। कानुन तथा नीति बनाउने थलो संघीय संसदमा सांसदहरूको मुख्य भूमिका कानुन बनाउनु नै हो। तर उनीहरू निर्वाचनको समयमा जनतासमक्ष विकास गर्ने बाचासहित चुनिएका छन्। यसपालिको संसदमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका साथै नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

सम्बन्धित सामग्री

संसदमा उठ्यो भ्रष्टाचार मुद्दा : चार दिनमा १७१ सांसदले गरे प्रश्न

पछिल्लो चार दिनमा संसदका दुवै सदनमा बोल्ने १७१ सांसदले कुनै न कुनै रूपमा भ्रष्टाचार सम्बन्धी विषय उठाए । संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापाका भनाइमा, ‘संसदमा भ्रष्टाचारको मुद्दा यो रूपमा मुखरित भएको पहिलो पटक हो । अब नीति र कार्यक्रम बनाएर सरकारले यसको उपयोग गर्नुपर्छ ।’

इरानी महिलाको समर्थनमा सांसदले संसदमै काटिन कपाल

काठमाडौं । युरोपियन युनियनको संसदमा स्विडेनको प्रतिनिधित्व गर्ने एक सांसदले संसदमा बोल्ने क्रममा आफ्नो कपाल काटेकी छिन् । इरानमा हिजाबविरुद्द चलिरहेको संघर्षको समर्थनमा उनले त्यसो गरेकी हुन् । युरोपियन युनियनको संसदमा स्वीडनबाट प्रतिनिधित्व गर्ने सांसद अबीर अल–सहलानीले संसदलाइ सम्बोधन गर्दै आफनो कपाल काटेकी हुन् । सम्बोधनका क्रममा उनले भनिन, ‘युरोपीय संघका नागरिकले इरानमा महिला र […]

एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

काठमाण्डाै - प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ । एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफ...

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन

१४ वैशाख, काठमाडौं । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ । एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् । त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् । छानविनमा पर्ने सांसदको […]

संसदमा एमाले सांसदको नाराबाजी

पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारवाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्। आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको...

नमूना संसदमा उठ्यो जयसिंह धामीको मुद्दा

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिनको लागि युवा सांसदले नमूना संसदमा सरकारसँग माग गरेका छन्।...

भारतको संसदमा हंगामा : सांसदले मन्त्रीको कागज खोसेर च्यातिदिए

भारत सरकारले इजरायलको एनएसओ कम्पनीले बनाएको पेगासस स्पाईवेयरमार्फत जासूसी गरेको कुरा सार्वजनिक भएपछि भारतीय संसदमा हंगामा भइरहेको छ ।  यस विषयमा स्पष्टीकरण दिन खोजेका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बिहीवार संसदमा बोल्दै गर्दा विपक्षी दलका नेताहरूले होहल्ला गरेर कुरा टुंग्याउन दिएनन् ।  होहल्लाकै क्रममा तृणमूल कांग्रेसका सांसदहरूले मन्त्री वैष्णवको हातमा कागजात खोसेर सदनमै धुजाधुजा पारेका छन् । जासूसी बन्द गर भन्दै विपक्षी सांसदहरूले नारा लगाएका थिए । सदनको कारवाही अघि बढाउन नसकेपछि ...

पाकिस्तानी संसदमा भद्दा गाली, सांसदबीच किताब हानाहान

एजेन्सी। पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप भएको छ। विपक्षी नेता शहबाज शरीफले बजेटमाथि जारी बहसमा दोस्रो दिन बोल्ने कोशिस गरेपछि दुई पक्षका सांसदले एक अर्कालाई भद्दा गाली गर्दै बजेटको किताबले प्रहार गरेको देखिएको छ। पाकिस्तानी संसदमा भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। संसदमा हिंसा बढेपछि अतिरिक्त सुरक्षा बल बोलाउनुपरेको थियो।

गगन थापा लगायत ४ सांसदले संसदमा दर्ता गराए प्रस्ताव

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापासहित ४ सांसदले संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगत केही हप्तादेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको अवस्थामा वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । जरुरी महत्वको प्रस्ताव दर्ता गर्नेमा थापासहित भीमसेन दास प्रदान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ रहेका छन् । थापाले मंगलबारको संसद् बैठकमा वायु प्रदूषणको...