अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू […]

सम्बन्धित सामग्री

प्रहरीप्रति नागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं–  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।  हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक […]

प्रहरी महानिरीक्षकले गरे एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक(डिआइजी) सँग कार्यसम्पादन सम्झौता गरेका छन् ।  प्रहरीका काम कारबाहीलाई प्रभावकारी बनाउने उद्धेश्यसहित आर्थिक वर्ष ०८०–८१...

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु–व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उहाँले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले सार्वजनिक सुरक्षा अमनचैन कायम …

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु–व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उहाँले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले सार्वजनिक सुरक्षा […]

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक […]