प्रहरी महानिरीक्षकले गरे एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक(डिआइजी) सँग कार्यसम्पादन सम्झौता गरेका छन् ।  प्रहरीका काम कारबाहीलाई प्रभावकारी बनाउने उद्धेश्यसहित आर्थिक वर्ष ०८०–८१...