२२ भदौ, काठमाडौं । पछिल्लो समय रातमा ललितपुर महानगरपालिकाका अधिकांश क्षेत्र झिलिमिली हुन्छ । स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइटको तेजिलो प्रकाशले ललितपुर शहरको सौन्दर्यलाई थप बढाएको छ । चक्रपथभित्रका कोर एरिया र चक्रपथ बाहिरका क्षेत्र सडकबत्तीले उज्यालिन्छ । महानगरपालिकाले सडकमा स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइट जडान गरेपछि ललितपुर शहरको मुहार नै फेरिएको आभाष […]