डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

विदेशी खेलाडी चम्किएपछि काठमाडौं एनएसएलको फाइनलमा

३० वैशाख, काठमाडौं । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनपछि ललितपुर सिटी एफसीलाई ३-० ले पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंका लागि मेसोउके ओलोमोउले दुई तथा स्टेफेन विनोङ समिरले एक गोल गरे । पहिलो संस्करणको एनएसएको उपाधिका लागि काठमाडौंले धनगढी एफसीसंग फाइनल भेट पनि […]

काठमाडौं रेजर्स फाइनलमा

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो ।  अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठ...

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै…

नेपाल सुपर लिग :   फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे शुरू हुनेछ । लिग चरणको ख...

एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेलहरु सकिएर प्लेअफका खेलहरु सुरु हुँदैछन्। प्रतियोगितामा काठमाडौं रेजर्स १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफका लागि क्वालिफाइ भयो भने धनगढी एफसी १० अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफाइ भयो। त्यस्तै तेस्रो स्थानमा ललितपुर सिटी र चौथो स्थानमा बुटवल लुम्बिनी एफसी रहँदै प्लेअफको…

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...

एनएसएल: काठमाडौंलाई धनगढीको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी साँझ साढे ५ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगिताको उद्घाटन खेल ललितपुर सिटी एफसीमाथि जित निकालेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने…

नेपाल सुपर लिगः उद्घाटन खेलमा आज काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । नेपाली फुटबलमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पाउनेछन्।

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

१० वैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल शनिबार साँझ ५:३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच खेलसंगै नेपालमा फ्रेन्चाइज फुटबलको नयाँ सुरुवात हुनेछ । तर कोभिड-१९ को बढ्दो संक्रमणका कारण खेल क्लोज […]