सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई मन्त्रिपरिषद् विस्तारमा सकस

प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रालय भागबन्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पाएन पूर्णता केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रिपरिषद्...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा बल्लतल्ल मन्त्रिपरिषद विस्तार, जिम्मेवारी तोक्न सकस

२८ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ४० दिनपछि सोमबार एमाले र माओवादीका ३/३ र आफ्नो दल एकीकृत समाजवादीका एक जनालाई समेटेर तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी …

सुदूरपश्चिममा भागबण्डामा सकस, ३ मन्त्रालयमा माओवादीको दाबी

१८ फागुन, धनगढी । राष्ट्रपतिको निर्वाचनअघि राजनीतिक समीकरण फेरिएपछि सुरक्षित बनेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्रालयको भागबण्डा टुंग्याउन सकस परेको छ । २६ माघमा प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता शाहले माअ‍ोवादी …

पावर सेयरिङमा कुरा नमिल्दा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई सकस

कैलाली । अबको एक साता भित्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिइसक्नु पर्ने छ । तर, अहिले सम्म उनले विश्वासको मत लिने मिति समेत निर्धारण गर्न सकेका छैनन् । केन्द्रमा फेरिएको गठबन्धनले शाहलाई विश्वासको मत पाउन समस्या छैन । तर, त्यो भन्दा अघि पावर सेयरिङका विषयमा भने छलफलै सुरु भएको छैन । कुन […]

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।  उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।  २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २...