सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

२३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले उनको डोटीको केआईसिंह गाउँपालिका–६ निवासी घरमै निधन भएको जानकारी दिए । केही दिनदेखि अस्वस्थ उनको बिहीबार करिब साढे ५ बजेतिर निधन भएको स्वकीय […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो । केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनकाे आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।  मुख्यमन्त्री भट्ट अहिले आफ्नो...