भारतीय रेफ्री बर्मन कनिकाले फाइनल खेलाउँदै, एसिस्टेन्ट पनि भारतकै

काठमाडौं । महिला साफ च्याम्पियनसीप फुटबलको फाइनलमा भारतीय रेफ्री कनिका बर्मनले खेलाउँदैछिन् । मुख्य रेफ्रीका रुपमा उनलाई जिम्मेवारी दिइएको हो । सेमिफाइनलमा भुटानकी ओम चोकी मुख्य रेफ्री थिइन् । उनका निर्णयहरु विवादित बनेका थिए । रेफ्रीको गलत निर्णयहरुबाट जोगिँदै नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो । बर्मन एसियन फुटबल महासंघ (एएफसी) इलाइट प्यानलकी रेफ्री हुन् । […]

सम्बन्धित सामग्री

विश्वकपको फाइनल खेलाउने जिम्मा पोल्याण्डका साइमेनलाई

आगामी आइतबार राति ८ः४५ मा हुने कतार विश्वकपको फाइनल खेलाउने जिम्मा पोल्याण्डका साइमेन मार्सिनियाकले पाएका छन्। कतारको लुसेल स्टेडियममा हुने खेलमा जारी संस्करणको फाइनलमा अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन्। यसअघि मार्सिनियाकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्रीको भूमिका निभाएका थिए भने प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेलमा पनि उनी रेफ्री रहेका थिए। मार्सिनियाकलाई […]

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री  सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि

पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

दोहा । कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् । उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् । भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको […]

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौं – पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच […]

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया

कतार विश्वकप : फाइनल खेलाएबापत रेफ्रीले पाउँछन् १० हजार अमेरिकी डलर

कतारमा भइरहेको विश्वकप फुटबलमा अम्पायरिङका लागि कुल १२९ जना रेफ्री खटिएका छन्।फाइनल खेलसमेत गरी विश्वकपमा हुने कुल ६४ खेलका लागि फिफाले ३६ जना फिल्ड रेफ्री, ६९ जना सहायक रेफ्री र २४ जना भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) खटाएको हो।फिफाले रेफ्रीका लागि प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको आधारमा तय गर्ने गरेको छ। मुख्य रेफ्रीका लागि फिफाले पहिलो चरणको खेलमा ३ हजार, नकआउट चरणका लागि १० हजार र फाइनल म्याचका लागि १० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरेको छ।मुख्य रेफ्रीले प्र

फाइनल व्हिसलपछि पाएको पेनाल्टी चुकाउँदा एट्लेटिको बाहिरियो

एजेन्सी – खेल सकिएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले दिएको पेनाल्टीमा यान्निक कारास्कोले गोल गर्न नसक्दा स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिगमा जितबाट वञ्चित हुँदै युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । जित निकाल्दै समूह चरण पार गर्ने सम्भावना कायम राख्न डटेको एटलेटिको बायर लिभरकुसनसँग २–२ गोलको बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिन पुग्यो । […]

पर्खी राईले बने यूएस कराँते फाइनल खेलाउने पहिलो नेपाली

अमेरिकामा रहेका कराते प्रशिक्षक एवं रेफ्री पर्खी राईले अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने पहिलो नेपाली बनेका छन् ।

युरो–२०२० को फाइनल नेदरल्यान्ड्सका रेफ्री काइपर्सले खेलाउने

एजेन्सी। नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन्। आइतबारराति हुने युरो–२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपको फाइनल खेलाउने काइपर्स नेदरल्यान्ड्सका पहिलो रेफ्री हुन्। २०१४ विश्वकपको समूह चरणमा इङ्ल्यान्ड र इटाली भिड्दा पनि ४८ वर्षे काइपर्सनै रेफ्री थिए। उक्त खेलमा इटाली २–१ ले विजयी भएको थियो।