मन्त्रालयका सबै महाशाखाको नेतृत्व, २० वर्ष उपत्यका बाहिर काम गरेको अनुभव लिइसकेपछि उनलाई लुम्बिनी प्रदेश स्वास्थ्य सचिवका रुपमा सरुवा गरियो। पहिलोपटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बन्दा सचिवका रुपमा उनले जिम्मेवारी सम्हाले। जसले उनलाई प्रदेशको स्वास्थ्य सेवा, अन्तर मन्त्रालय समन्वय र प्रशासकीय कार्यमा थप परिपक्वता ल्याउन मद्दत गर्यो।
RajdhaniDaily.com | काठमाडौं । हेमोफिलियाका रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराइ नागरिकको जीवन बचाइदिन नेपाली कांग्रेसकी सांसद प्रतिमा -
खलङ्गा– भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ । गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले […]
बिहीबार टेक्सासबाट लन्च गरिएको केही बेरमै अर्बपति व्यापारी एवम् अमेरिकामा ट्रम्प प्रशासनका सदस्यद एलन मस्कको कम्पनी स्पेसएक्सको एक रकेटमा विस्फोट भएको छ। अन्तरिक्षमा पठाइएको उक्त रकेट विस्फोट भएपछि अमेरिकामा कयौँ विमानस्थलमा हवाई उडान नै रद्द गर्नुपरेको छ। उक्त अन्तरिक्ष यानका भग्नवाशेषलाई लिएर अमेरिकी प्रशासनले चेतावनी जारी गरेपछि एयरपोर्ट बन्द गरिएको थियो । स्पेसएक्सले चालक दलका […]