काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबकी सुनिता महर्जनले ६८ केजीमुनिको तौल समूह र ६७ केजी तौल समूहमा नेपाल पुलिसका नवीन रसाइलीले शनिवार आ–आफ्नो स्पर्धामा स्वर्ण पदक जितेका छन्।
ललितपुरस्थित सातदोबाटाको कराँते एकेडेमीको हलमा शनिवार सम्पन्न दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताअन्तर्गत ६८ केजीमुनिको तौल समूहको फाइनल खेलमा १३ औं दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सुनिताले स्वर्ण पदक जितेकी हुन्।
उनले फाइनलमा वागमती प्रदेशकी विनिता श्रेष्ठलाई ९–१ ले पराजित गरिन्। त्यसअघि सेमिफाइन...
काठमाडौं । मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराँते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनील र नीमा दुवै ५५ केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन् ।
चावहिलस्थित
पोखरा । फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको स्थगित भएको महिलातर्फको ४० किलो तौल समूहको स्वर्ण पदक आयोजक प्रदेश गण्डकीकी पुष्पा कुवँरले जितेकी छन् ।
शनिबार खेलका दौरान भएको विवाद आइतबार साँझ समाधान भएपछि फाइनल खेल खेलाउँदै उक्त स्पर्धाको स्वर्ण पदकको टुङ्गो लगाइएकाे हो ।
पोखराको रंगशालामा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीको चुनौतीलाई...
पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फको ‘इभेन्ट’ पर्वतको कुश्मामा शनिबार सुरु हुँदैछ। पर्वत जिल्ला कराँते संघका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ। पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ।शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल
काठमाडौं । ललितपुरको भैंसेपाटीमा प्रथम उपत्यकाव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको फाइनल खेलहरु आज हुने भएका छन् ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको उपत्यकाव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा आज फाइनलका खेल हुने भएका हुन् ।
भैंसेपाटी बुदोकैदो शाखा र दिपकुञ्ज इङलिस स्कुलको सयुक्त आयोजनामा सुरु भएको...
काठमाडौं (हामो खेलकुद) – नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला […]
यू १७ ब्रासिलेइराओ फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको फाइनल खेलमा फुटबल मात्र भएन खेलाडीहरु एक्सनमै उत्रिए। फ्लुमिनेस र एथ्लेटिको पारानइन्सबीच सोमबार भएको खेलमा फुटबलमात्र होइन खेलाडीको 'कराँते' पनि चल्यो।
फ्लुमिनेन्सले २-१ गोलअन्तरले जित निकाल्दै उपाधि सुरक्षित गरेको खेलका क्रममा झगडा भएको थियो।
Enquanto isso na final do Brasileirão sub-17.
काठमाडौं : कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थ...
धनकुटा : भारतमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन्। भारतको लखनउमा गत शुक्रबार सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१८ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन्।
दुई दिनसम्म चलेको प्रतियोगिताको फाइनल ...